खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना « Khabarhub

खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना


४ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा हेलिकप्टर दुर्घटना भएको छ । खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा काठमाडौंबाट शव लिएर पुगेको हेलिकप्टर अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

वडा नम्बर २ का स्थानीयलाई बोकेर पुगेको एयर डाइनेस्टीको हेलिकप्टर अवतरणपछि दुर्घटनामा परेको हो ।

उक्त हेलिकप्टरमा सवार यात्रु झार्नुअघि दुर्घटनामा परेको हो । अस्थायी हेलिप्याडमा अवतरणका क्रममा हेलिकप्टर पल्टिएको हो ।

हेलिकप्टर टुक्रा टुक्रा भएको छ । तर यो दुर्घटनामा मानवीय क्षति भने भएको छैन । पाइलट सकुशल छन् भने एकजनालाई सामान्य चोट लागेको छ ।

स्थानीयका अनुसार के कारणले यो दुर्घटना भएको केही खुलेको छैन । हेलिकप्टर पल्टिएपछि पाइलट त्यहाँबाट अन्यत्र गएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।


प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १२ : ५२ बजे

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण

विपद्मा पर्छ गम्भीर मानसिक असर ?, चिकित्सक भन्छन्- पीडित र उद्धारमा खटिने दुवैको समस्या बराबर हुन्छ

काठमाडौं–  गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा

अनुगमनको जिम्मेवारी लिएकी मन्त्री नै भन्छिन् : बजारमा चिनीको भाउ १५० रुपैयाँ केजी पुगिसकेछ

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले पछिल्लो समय

उद्योगीलाई दोष थोपर्दै मन्त्री भन्छिन् : हामी निरीह छौँ, पैसा तिरेर पनि ग्यास नपाउँदा लाज लागेको छ

काठमाडौं- एक महिनादेखि देशभर खाना पकाउने ग्यासको हाहाकार भइरहँदा उद्योग,