सुटिङताका हिरोको मृत्यु सकिँदा निर्देशकको ! अनि विश्व रेकर्ड « Khabarhub

सुटिङताका हिरोको मृत्यु सकिँदा निर्देशकको ! अनि विश्व रेकर्ड


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउडका पुराना अभिनेता सञ्जीव कुमार एक मात्र यस्ता कलाकार हुन्, जसले हिन्दी फिल्ममा पहिलो पटक ९ वटा रोल निभाएका थिए ।

सञ्जीवले फिल्ममा लगातार आफ्नो भूमिका बदलिएर दर्शकलाई मनोरञ्जन प्रदान गरिरहे । ४८ वर्षको उमेरमा सञ्जीव कुमारको निधन भयो ।

हिन्दी फिल्म लव एण्ड गड यस्तो फिल्म बन्यो जहाँ गुरूदत्तलाई पहिले फिल्ममा लिइयो । तर, उनको छायाँकनकै क्रममा  नै निधन भयो ।

सोहि फिल्ममा सञ्जीव कुमारमा लिइयो तर फिल्म रिलीजअघि निर्देशकको मृत्यु भयो । अनि रिलिजपछि सञ्जीव कुमारको पनि मृत्यु भयो । एउटा चलचित्र छायाँकनदेखि रिलिजपछिसम्म तीन कलाकारको मृत्यु भएको लव एण्ड गडले अन्ततः गिनीज बुक अफ रेकर्डसमेत बनायो ।

सन् १९६३ मा शुटिङ शुरु भएको उक्त फिल्म २३ वर्षपछि निर्माण सकियो । सन् १९८६ मा रिलीज भएको यो फिल्मका अर्का हिरो सञ्जीव कुमारको पनि एक वर्षपछि नै अर्थात् १९८५ मा मृत्यु भयो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : ३७ बजे

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने