तिहारको रौनक: भक्तपुरमा धमाधम बन्दैछन् माटोका पाला (फोटो फिचर) « Khabarhub

तिहारको रौनक: भक्तपुरमा धमाधम बन्दैछन् माटोका पाला (फोटो फिचर)



काठमाडौं – हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको रौनक शुरु भइसकेको छ । उज्यालोको यो चाडमा दियो बाल्ने प्रचलन छ ।

तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदाय माटाका भाँडा बनाउनमा व्यस्त छन् ।

बोलाछें, ठीमी, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारका लागि चाहनिे माटाका भाँडा बनाइन्छन् । तिहारमा माटोका पालाको अत्यधिक माग हुने गर्छ । माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्री तिहारमा खपत हुने गर्छ ।

माटाको भाँडा बनाउन व्यस्त भक्तपुरका व्यवसायीहरूको व्यस्तता तस्वीरमा हेरौंः

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ३ : ३० बजे

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १

एन्फा राष्ट्रिय लिग फुटबल : एपीएफ विजयी

काठमाडौं– एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको