घरको उत्तर पूर्वी दिशामा यस्तो नहोस् | Khabarhub Khabarhub

घरको उत्तर पूर्वी दिशामा यस्तो नहोस्


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वास्तु शास्त्रका नियम पालना नगरे घरमा विभिन्न वास्तु दोष उत्पन्न हुने गर्दछ । जसका कारणले घरका सदस्यहरुले कैयौं समस्या भोग्नु पर्ने हुनसक्छ । यस्तोमा आर्थिक उन्नति प्राप्त गर्ने हरेक मानिसको चाहना समेत पुरा हुन सक्दैन ।

हरेक मानिस जीवनमा प्रसस्त धन कमाउने चाहना बोक्दछ । तर वास्तुको नियमको पालना नगरेमा त्यो चाहना पुरा हुन सक्दैन । वास्तु अनुसार घरको उत्तर पूर्वी दिशा कुबेरको स्थान हुने गर्दछ । तर धेरैले यस दिशामा स्टोर रूम बनाउने वा गह्रौ सामान राख्ने गर्दछन् । कतिपयले त यस दिशामा जुत्ताचप्पल वा फोहोर राख्दछन् । जो बिल्कुलै गलत हो । यसो गरेमा घरमा वास्तु दोष निम्तने र आर्थिक स्थितिमा नकारात्मक असर पर्दछ ।

उत्तर पूर्वी दिशामा पूजापाठसंग जोडिएको सामाग्री, वा धनसम्पती राख्ने दराज राखे उत्तम मानिन्छ । वास्तु अनुसार उत्तर पूर्वी दिशामा सीढी हुनु हुदैन ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : २८ बजे

सुहाङ आज सांसद पदको शपथ लिँदै

काठमाडौं– गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

आज विश्व रेडक्रस दिवस

काठमाडौं–  ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ आज विश्व रेडक्रस

वनमा आगो लगाएको अभियोगमा दुईजना  पक्राउ

ओखलढुङ्गा– वनमा आगो लगाएको अभियोगमा दुईजना पक्राउ परेका छन् ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

आईपिएल : दिल्लीले राजस्थानलाई हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत मंगलबार राति भएको