कपडा पसलमा प्रहरीको छापा, हजारौँ मूल्यका कपडा बरामद « Khabarhub

कपडा पसलमा प्रहरीको छापा, हजारौँ मूल्यका कपडा बरामद


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको विराटनगरमा प्रहरीले कपडा पसलमा छापा मारेको छ ।

विराटनगर-९ मेनरोडस्थित जलजला चोकमा रहेको ह्वाइट हाउस कपडा पसलको गोदाममा छापा मारेको प्रहरीले बिलबिजक नभेटिएका हजारौँ मूल्य बराबरका कपडा कपडा बरामद गरेको छ ।

भारतबाट तस्करी गरि ल्याएको कपडा भण्डारण गरेको आशंकामा छापा मारेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ४ : १५ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित

काठमाडौँ – प्रिमियर लिगमा न्युक्यासल युनाइटेडसँग चेल्सी पराजित भएको छ

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एल्चेको पोस्टमा रियल मड्रिडले गर्‍यो चार गोल

काठमाडौँ – स्पेनिस ला लिग अन्तर्गत गएराति भएको खेलमा रियल

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी