फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा यथावत  « Khabarhub

फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा यथावत 


२५ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–   विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरियतामा नेपाल १७१ औँ स्थानमै यथावत रहेको छ ।

फिफाले जारी गरेको नयाँ वरियताअनुसार दक्षिण एसियामा भारत १०४ औँ स्थानमा र माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यस्तै बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० र श्रीलंका २०६ औँ स्थानमा छन् ।

विश्व वरियताको शीर्ष स्थानमा बेल्जियम छ ।

विश्व वरियतामा शीर्ष १० देशको स्थान घटबढ भएको छैन ।

वरियतामा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र ईङ्ल्याण्ड चौथो स्थानमा छ । पोर्चुगल पाँचौ, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं र ईटाली दशौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७७, बिहीबार  ६ : ०२ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको