इंग्लिस प्रिमियर लिग : शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लियो « Khabarhub

इंग्लिस प्रिमियर लिग : शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लियो


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा जित निकाल्दै शेफिल्ड युनाइटेड पाँचौँ स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा भएको खेलमा युनाइटेडले वेष्टह्याम युनाइटेडलाई १–० ले पराजित गरेको हो । शेफिल्डका लागि ओली म्याकबर्नीले ५३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि शेफिल्ड युनाइटेड म्यानचेस्टर युनाइटेड र टोटनह्यामलाई पछि पारेर पाँचौँ स्थानमा उक्लिएको हो । उसको २२ खेलबाट ३२ अंक भएको छ ।

म्यानचेस्टर युनाइटेडको २१ खेलबाट ३१ तथा टोटनह्यामको २१ खेलबाट ३० अंक रहेको छ । पराजित भएको वेष्टह्याम युनाइटेड २१ खेलबाट २२ अंकसहित १६ औँ स्थानमा छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ६ : ३० बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका