पाम आयल निर्यातका लागि पहल थाल्न कांग्रेसको आग्रह | Khabarhub Khabarhub

पाम आयल निर्यातका लागि पहल थाल्न कांग्रेसको आग्रह


२६ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएपछि सो सम्बन्धमा कूटनीतिक पहल गरी अन्य मुलुकमा भए पनि निर्यातका लागि सहज वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्तिमार्फत प्रशोधित पाम आयलको निर्यात रोकिएपछि उत्पादित पाम आयल खेर जाने र उद्योगी व्यवसायीको लगानी जोखिममा पर्नुका साथै उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत सङ्कट उत्पन्न हुने जनाएका हुन् ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये पाम आयल पनि एक हो । यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पुर्‍याइरहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७६, शनिबार  ९ : ३० बजे

भूपेन्द्रलाई अमेरिकामा दुई पदक

काठमाडौं – ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेसन, अमेरिकाद्वारा आयोजित १५औँ

बाढीपहिरोबाट भएको क्षतिको पूर्ण विवरण पठाउन निर्देशन

काभ्रेपलाञ्चोक – गत असोज दोस्रो साताको बाढीपहिरोले जनधनको क्षति पु¥याएकाबारे

विजयका लागि ‘पूर्णबहादुरको सारङ्गी’ : १७ वर्षे कलायात्राको अपर्झट प्रस्ताव

काठमाडौं– अहिले सर्वव्यापी चर्चा पाएको फिल्म हो ‘पूर्णबहादुरको सारङ्गी’ ।

आजका समाचार : अजरबैजानतर्फ राष्ट्रपति, रवि मंसिरसम्म हिरासतमै, कोशीका पूर्वमन्त्री पनि हिरासततिर

पत्नीसहित अजरबैजानको यात्रामा राष्ट्रपति पौडेल   राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान

युक्रेनद्वारा मस्कोमा आक्रमण, ३४ वटा ड्रोन खसालेको रूसको दाबी

मस्को – युक्रेनद्वारा मस्कोमा ड्रोन आक्रमण गरेको छ । रूसले