संसदमा उठ्यो अख्तियारका प्रमुख आयुक्तलाई महाअभियोग लगाउन माग | Khabarhub Khabarhub

संसदमा उठ्यो अख्तियारका प्रमुख आयुक्तलाई महाअभियोग लगाउन माग


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग आग्रह गरेको छ ।

प्रतिनिधिसभाको विषेश समयमा बोल्दै समाजवादी पार्टीकी सचेतक सरिता गिरीले ललिता निवास जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्दा राजनीतिक प्रतिसोधपूर्ण रहेको भन्दै महाअभियोग लगाउनसक्ने व्यवस्थाको प्रयोग गर्न कांग्रेसलाई सुझाव दिइन् ।

तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्की र तत्कालिन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइएको स्मरण गर्दै गिरीले प्रतिपक्षी दलका रुपमा वर्तमान अख्तियार नेतृत्वमाथि महाअभियोगको प्रस्ताव ल्याउन आग्रह गरिन् ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  १ : ४६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास