गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद सजायको फैसला « Khabarhub

गुण्डा नाइके रमेश बाहुनलाई १० वर्ष कैद सजायको फैसला


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश नवराज दाहालको इजलासले उनलाई लागू औषध (हेरोइन) कारोबार तथा हातहतियारको मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको हो ।

रामेछापको दुरागाउँ घर भएका पौडेलविरुद्ध १४ साउन २०७१ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

पौडेल १० असार २०७१ मा काठमाडौंको कलंकीबाट लागू औषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ परेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ३ : ०९ बजे

बाढीको विनाशका कारण उल्लासको अवस्था छैन, संयमका साथ तीज मनाऔँ: प्रचण्ड

काठमाडौँ – नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोटेकोशीमा आएको

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार