तिम्रो माया कति दिनलाई भन्दै वर्षा (भिडियो) « Khabarhub

तिम्रो माया कति दिनलाई भन्दै वर्षा (भिडियो)


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका संगीता रायमाझीको आवाजमा सजिएको गीत बजारमा आएको छ ।

‘तिम्रो माया कति दिनलाई’ बोलको गीतमा दिपक शर्माको लय तथा शब्द रहेको छ । यस्तै गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् ।

गीतको भिडियोमा गायिका वर्षा राउतले अभिनय गरेकी छिन् । उस्तै गीतमा विकास लामिछानेको पनि अभिनय देख्न सकिन्छ ।

उत्सव दाहालले खिचेको भिडियोमा विकास दाहालको सम्पादन र देवेन्द्र पाण्डेको निर्देशन रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ५ : ५७ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड