होलीको पार्टीमा प्रियंका र निक जोनसले के भाङ खाएका थिए ? « Khabarhub

होलीको पार्टीमा प्रियंका र निक जोनसले के भाङ खाएका थिए ?


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड स्टार प्रियंका चोपडा र हलिउड स्टार निक जोनस हालै भारत आएका थिए । यी दुईले मुम्बईमा होली पनि मनाए ।

यी दुईले होली खेलेको तस्वीर सामाजिक सञ्जालमा पनि चर्चाको विषय बन्यो । होलीको पार्टीपछि निक र प्रियंका परिवारका साथ शहरमा निस्केका थिए ।

यतिबेला अर्को एक भिडियोले सामाजिक सञ्जाल तताएको छ । उक्त भिडियोमा प्रियंका र निकले भाङ खाएको देखिन्छ ।

उक्त भिडियोमा प्रियंका आफ्ना केटी साथीहरुसँग रमाइलो गरिरहेको देखिन्छिन् । त्यतिबेला निक भने प्रियंकाका भाइसँग कुरा गरिरहेको देखिन्छ ।

मुम्बईको होली पार्टीपछि प्रियंका र निक अमेरिकाका लागि उडेका थिए ।

हेर्नुस् भिडियोः

 

View this post on Instagram

 

A post shared by Priyanka Chopra Online (@priyankaonline) on

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  १२ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको