माक्समा कालोबजारी, बानेश्वरस्थित भरोसा फार्मेसीलाई २ लाख जरिवाना « Khabarhub

माक्समा कालोबजारी, बानेश्वरस्थित भरोसा फार्मेसीलाई २ लाख जरिवाना


२८ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठकाडौं- माक्समा कालोबजारी गरेको अभियोगमा काठमाडौंकाे बानेश्वरस्थित भरोसा फार्मेसीलाई कारबाही गरिएको छ।

वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले मास्कसहित सर्जिकल सामग्रीमा कृत्रिम अभाव  गरेको अभियोगमा भरोसा फार्मेसीलाई २ लाख जरिवाना गरेको हो।

उक्त फार्मेसीले २० रुपैयाँको मास्क १ सय २० रुपैयाँसम्ममा बिक्री गरेको उजुरी परेको थियो। विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘‘उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) कसुरमा दफा ३९ (१) (ख) बमोजिम जरिवाना गरिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०७६, बुधबार  ८ : ४६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को