छातीमा समस्या भएपछि भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना « Khabarhub

छातीमा समस्या भएपछि भारतका पूर्वप्रधानमन्त्री सिंह अस्पताल भर्ना


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – छातीमा समस्या भएपछि भारतका पूर्वप्रधानमन्त्री एवम् काँग्रेस नेता मनमोहन सिंह दिल्लीस्थित एम्स अस्पताल भर्ना भएका छन् ।

सिंहलाई आइतबार साँझ एक्कासी छाती दुखेपछि दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको भारतीय समाचार संस्था एएनआइले जनाएको छ ।

कांग्रेस आईका प्रवक्ता जयवीर शेरगिलले पनि सिंहलाई अस्पताल भर्ना गरिएको जानकारी दिदै उनको स्वास्थ्य लाभको कामना गरेका छन् ।

नेता सिंह सन् २००४ देखि २०१४ सम्म भारतमा दुई कार्यकाल प्रधानमन्त्री भएका थिए ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ५ : ३२ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा