अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणबाट ९७ जनाको मृत्यु « Khabarhub

अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणबाट ९७ जनाको मृत्यु


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण हालसम्म अष्ट्रेलियामा ९७ जनाको मृत्यु भएको छ ।

अष्ट्रेलियामा पछिल्लो २४ घण्टामा कसैको ज्यान नगए पनि थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो सँगै अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ६ हजार ९४१ पुगेको छ ।

अष्ट्रेलियामा संक्रमितमध्ये ६ हजार १६३ जना उपचारपछि निको भएका छन् । ६८१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये १७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

अष्ट्रेलियमा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेका कारण दूतावासले सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको छ ।

पछिल्लो केही दिनको तथ्यांक हेर्दा अष्ट्रेलियामा कोरोनाको संक्रमण दर नियन्त्रणउन्मुख छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : १५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग