दाल किलोको २ सय ७१ बेचेपछि बिग मार्टलाई ३ लाख जरिवाना « Khabarhub

दाल किलोको २ सय ७१ बेचेपछि बिग मार्टलाई ३ लाख जरिवाना


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाण्डौको हात्तिगौंडामा रहेको बिग मार्टले बढी मूल्य लिएर सामान बेच्ने गरेको पाइएपछि जरिबाना गरिएको छ ।

मासको दाल २ सय ७१ रुपैयाँ प्रतिकेजीमा बेचेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना तिराएको छ । विभागले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ ।

विभागले केही दिन पहिले भाटभटेनी सुपर मार्केटलाई पनि जरिवाना तिराएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १० : २० बजे

पिउने पानीको बोतलमा प्लास्टिकको ‘नेक-सील’ प्रतिबन्ध, जारमा अनिवार्य लेबलिङ्ग गर्नुपर्ने

काठमाडौं– नेपाल सरकारले बजारमा उपलब्ध हुने पिउने पानीको गुणस्तर सुनिश्चित

चोरी भएका दुईपाङ्ग्रे साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरीले चोरी भएका र हराएका मोटरसाइकल तथा

झगडा छुट्याउन छाडेर खिच्छन् भिडियो, मर्दै गएको हो नेपाली समाजको मानवीयता ?

काठमाडौं- चैत २५ गते ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा ललितपुर

पैठारी गरिने वस्तुमा एमआरपी अनिवार्य, १५ दिनभित्र कार्यान्वयन नगरे कारबाही गरिने

काठमाडौं– सरकारले विदेशबाट पैठारी भई नेपालमा बिक्री वितरण हुने सम्पूर्ण