अर्थसंक्षेप : भाडा नतिरेपछि भृकुटीमण्डपका २० सटरमा ताला, २०८२ मा सेयर बजार १७१.५२ अंकले बढ्यो, वैशाखलाई घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर र इरानी बन्दरगाहमा नाकाबन्दी त्रासले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो « Khabarhub

अर्थसंक्षेप : भाडा नतिरेपछि भृकुटीमण्डपका २० सटरमा ताला, २०८२ मा सेयर बजार १७१.५२ अंकले बढ्यो, वैशाखलाई घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर र इरानी बन्दरगाहमा नाकाबन्दी त्रासले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो


३० चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

२०८२ मा सेयर बजार : १७१.५२ अंकले बढ्यो, आगामी वर्ष कस्तो रहला ?

वि.सं. २०८२ सालमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झण्डै २ सय अंकले वृद्धि भयो ।

२०८१ चैतको अन्तिम कारोबारको दिन नेप्से २६६२.०८ बिन्दुमा पुगेर बन्द भएको भएकोमा २०८२ वैशाख २ गते बाट सुरु भएको यस वर्षको सेयर कारोबारमा नेप्से १७१.५२ अंकले वृद्धि भएको हो ।

वर्षको अन्तिम दिनको सेयर कारोबारमा नेप्से ४.१८ अंकले घटेर बन्द भएको छ । आजको कारोबारमा १०५ वटा कम्पनीको सेयर मूल्य भने बढ्यो भने १५३ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आजको कारोबारमा १२ वटा कम्पनीको सेयर मूल्य भने स्थिर नै रहे ।

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

मन्त्रीहरूको सम्पत्तिबारे पूर्वअर्थमन्त्री खनाल भन्छन् : विश्वास गर्न सकिने देखिएन

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला

समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर भाडा नतिर्नेमाथि कारबाही सुरु गरेको छ ।

परिषद्ले लामो समयदेखि भाडा बक्यौता बाँकी रहेका रिपोटर्स क्लवदेखि अन्य कार्यालय र व्यवसाय सञ्चालन गरेका संरचनामा ताला लगाएको हो ।

भाडा बक्यौता बुझाउनका लागि पटक पटक सूचना जारी गर्दा समेत भाडा तिर्न अटेर गरेकाले ताला लगाइएको परिषद्ले जनाएको छ ।

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

वैशाख महिनाका लागि घट्यो वाणिज्य बैंकहरूमा व्यक्तिगत निक्षेपको ब्याजदर

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार  ७ : ०३ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००