मानिसको मष्तिष्कमा चिप राख्ने प्रविधिको विकास हुँदै « Khabarhub

मानिसको मष्तिष्कमा चिप राख्ने प्रविधिको विकास हुँदै


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेस्लाका प्रमुख इलन मस्कले केही वर्षभित्रै मानिसको मष्तिष्कमा चिप राख्न मिल्ने प्रविधिको विकास गरिसक्ने दावी गरेका छन् ।

उक्त चिप मष्तिष्कमा राखेर परीक्षण सफल भए त्यसपछि भाषाको उपयोगिता नै समाप्त हुने उनको दावी छ ।

बिजनेश इन साइडर साइटमा प्रकाशित समाचारमा ब्याट्रीबाट चल्ने उक्त चिपले मष्तिष्कको जुनसुकै क्षेत्रमा पनि सञ्चार गर्न सक्ने तथा कमजोर दृष्टि क्षमताको उपचार गर्न पनि सहयोगी हुने उल्लेख गरिएको छ ।

सुरुवातमा उक्त चिपले ब्रेन इन्जुरी तथा मानसिक असन्तुलनको उपचारमा केन्द्रित हुने भए पनि पछि त्यसले थुप्रै काम गर्न सक्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ११ : ०७ बजे

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका

मौसम सुधार भएपछि धौलागिरि आरोहण सुरु

म्याग्दी– मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु

स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले संविधान तथा कानुनले प्रत्याभूत गरेको

प्रधानमन्त्रीका सल्लाहकार शाहले दिए गगन र विश्वप्रकाशलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार असीम शाहले नेपाली कांग्रेसको १५