अफगानस्तानका विकेट किपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध « Khabarhub

अफगानस्तानका विकेट किपर ब्याट्सम्यानमाथि ६ वर्षको प्रतिबन्ध


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-कोरोना भाइरसको महामारीकै बीच अफगानिस्तान क्रिकेट टीमका विकेट किपर ब्याट्सम्यान शफिउल्लाह शफिकमाथि ६ वर्षको प्रतिबन्ध लगाइएको छ ।

एन्टी करप्सन रुल्सको उल्लघन गरेको भन्दै उनलाई अफगानिस्तान क्रिकेट बोर्डले ६ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

शफिकले सन् २०१८ को अफगानिस्तान प्रिमियर लिगमा ननगरहर लियोपार्डबाट र सन् २०१९ मा बंगलादेह प्रिमियर लिगमा सिलेट थन्डरबाट खेल्दा एन्टी करप्सन रुल्स उल्लघन गरेको प्रमाणित भएपछि ६ वर्षसम्म सबै फर्म्याटका क्रिकेटमा प्रतिबन्ध लगाएको हो ।

घरेलु लिगमा राष्ट्रिय टोलीका खेलाडीले गरेको गल्ती क्षम्य नभएको बोर्डको निस्कर्ष छ ।

३० वर्षिय शफिक २४ एकदिवसिय क्रिकेट खेल र ४९ टि–२० खेलेका थिए । बोर्डका एन्टी करप्सन म्यानेजरले शफिकको कारबाही अन्य खेलाडीका लागि सजग हुने अवसरका रुपमा औल्याएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १२ : ११ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर