सडकमै बसेर मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ « Khabarhub

सडकमै बसेर मोटरसाइकल चोरी गर्ने ३ जना पक्राउ


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– मोटरसाइकल लुटपाट गरेको अभियोगमा सर्लाही प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले बागमती नगरपालिका-३ बस्ने २५ वर्षीय सुवास घलान समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

बागमती नगरपालिका-४ क्षेत्रीय बाटोमा बरहथवा नगरपालिका-२ बस्ने २७ वर्षीय पुरुषले चलएको ना २९ प ९७३० नम्बरको मोटरसाइकल लुटपाट एवम् चालकलाई कुटपिट समेत भएको भन्ने सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तीनै जनालाई घटनास्थलबाटै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  १ : ३९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै