सीमा अतिक्रमणका विषयमा नेपालले बुझायो भारतलाई ‘पोजिसन पेपर’ « Khabarhub

सीमा अतिक्रमणका विषयमा नेपालले बुझायो भारतलाई ‘पोजिसन पेपर’


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय राजदूत विजयमोहन क्वात्रालाई नेपाल भारत सीमाबारे ‘पोजिसन पेपर’ बुझाएका छन्।

परराष्ट्र मन्त्रालयले ट्विटमार्फत पोजिसन पेपर बुझाएको बारे जानकारी दिएको हो ।

उत्तराखण्डको पिथौरागढबाट मानसरोवर जोड्न अनाधिकृत रुपमा नेपाली भूमि प्रयोग गरेर निर्माण गरेको सडक गत साता उद्घाटन गरेपछि भारतीय कदमको नेपालमा विरोध भइरहेको छ ।

नेपाली भूभाग अनाधिकृत रुपमा कब्जा गरेको भन्दै भारतविरुद्ध राजधानी लगायत मुलुकका विभिन्न भागमा विरोध प्रर्दशन भएको छ ।

नेपालमा तेस्रा दिन लगातार भएको विरोध प्रर्दशनमा पूर्व सचिव द्धारिकानाथ ढुंगेल, सेवा निवृत्त सैनिक अधिकारीसहित केही व्यक्ति पक्राउ परेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ८ : ११ बजे

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ– बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक तथा

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

गण्डकी– पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा विमानस्थल (पुरानो विमानस्थल)को हवाई

बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश 

काठमाडौं– सर्वोच्च अदालतले बैंक खाता खोल्न तथा अद्यावधिक गर्न राष्ट्रिय

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित