बार्यन म्युनिख जर्मन कप फुटबलको उपाधि नजिक, फ्रायांकफुर्ट २- १ ले पराजित « Khabarhub

बार्यन म्युनिख जर्मन कप फुटबलको उपाधि नजिक, फ्रायांकफुर्ट २- १ ले पराजित


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्यन म्युनिख जर्मन कप फुटबलको उपाधि नजिक पुगेको छ ।

साबिक विजेता बार्यनले बुधबार राति भएको सेमिफाइनलमा फ्रायांकफुर्टलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेस गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्यनका लागि पेरिसिक र रोबर्ट लेवान्डोस्कीले गोल गरे । फ्रायांकफुर्टका लागि ड्यानी डा कोस्टाले एक गोल फर्काए ।

पेरिसिकले १४ औँ तथा लेवान्डोस्कीले ७४ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै डा कोस्टाले ६९ औँ मिनेटमा एक गोल फर्काएका हुन् ।

उपाधिका लागि बार्यन म्युनिखले अब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : १६ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी