चार्टर उडानमा भएको अनियमितता छानबिन प्रकिया शुरू « Khabarhub

चार्टर उडानमा भएको अनियमितता छानबिन प्रकिया शुरू


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  चार्टर उडानमा भएको भनिएको अनियमितताबारे सरकारले छानबिन प्रकिया अघि बढाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा नागरिक उड्डयन प्राधिकरण र पर्यटन विभागका प्रतिनिधि सदस्य रहेको छानबिन समिति गठन गरेको हो ।

उक्त समितिले लकडाउनयता भएका चार्टर उडानमा ट्राभल एजेन्सीले प्रतियात्रु बिक्री गरेका टिकटको विवरण संकलन गरी एक हप्ताभित्र प्रतिबदेन बुझाउनेछ ।

टिकट संकलन र अध्ययनपछि रिफ्रेन्स दरभन्दा बढी रकम लिने ट्राभल एजेन्सीलाई कानूनी कारबाही गर्ने मन्त्रालयले तयारी गरेको छ ।

सरकारले चैत ९ गतेपछि व्यावसायिक अन्तर्राष्ट्रिय उडान रोकेपछि भएका ५५ वटा चार्टर उडानका नाममा तेब्बरसम्म भाडा असुली भएको गुनासो सार्वजनिक भएको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : ४७ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा