अब मोटरसाइकलमा दुई जना चढ्न नपाउने « Khabarhub

अब मोटरसाइकलमा दुई जना चढ्न नपाउने


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले लकडाउन खुकुलो बनाउने क्रममा मोटरसाइकललाई चल्न दिए पनि दुई जना चढ्न नपाउने निर्णय गरेको छ ।

बुधबार राति मन्त्रिपरिषदले गरेका निर्णयबारे जानकारी गराउँदै अर्थमन्त्री तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले मोटर साइकलमा दुईजना चढ्न नपाइने निर्णय भएको बताए ।

उनले निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गरिने जानकारी दिए ।

‘मोटर साइकलमा एकजना व्यक्ति मात्र बस्ने व्यवस्था गरिएको छ, निजी कारमा चालकबाहेक २ जना चढ्न पाउने छन्,’ खतिवडाले भने ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : १२ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी