गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता « Khabarhub

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता


२१ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएका छन् । 

थापासँगको छलफलपछि आफूले उम्मेदवारी फिर्ता लिएको जानकारी उनले खबरहबलाई दिएका हुन् । 

गगनले मिनेन्द्र कांग्रेसमा अति आवश्यक मान्छे रहेका कारण पदाधिकारी लडिरहनु पर्ने आवश्यकता नरहेको जानकारी मिनेन्द्रलाई दिएका थिए । 

उनीहरूबीच हिजो बेलुका बैठक बसेको थियो । महत्त्वपूर्ण जिम्मेवारीमा राख्ने बताउँदै उनले कांग्रेसमा नभई नहुने व्यक्तिले पदाधिकारीमा लडिरहनुपर्ने आवश्यकता नरहेको मिनेन्द्रसामु कुरा राखे मिनेन्द्रले पनि गगनको कुरा स्वीकार गर्दै उपसभापतिबाट उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका छन् ।
 

प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार  ११ : ४४ बजे

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका