कांग्रेस संसदीय दलको बैठक स्थगित « Khabarhub

कांग्रेस संसदीय दलको बैठक स्थगित


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले शुक्रबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित भएको छ ।

कांग्रेस संसदीय दलले बिहीबार साँझ एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको बैठक स्थगित भएको जनाएको छ ।

सूचनामा ‘विशेष कारणवश’ बैठक स्थगित गरिएको जनाएको छ । विशेष कारण के भन्नेबारे भने खुलाइएको छैन ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : ३२ बजे

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा

मालढुङ्गा पुल दसैँअघि नै सञ्चालनमा ल्याइने

बागलुङ– यही असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति