कांग्रेस संसदीय दलको बैठक स्थगित « Khabarhub

कांग्रेस संसदीय दलको बैठक स्थगित


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले शुक्रबारका लागि बोलाएको संसदीय दलको बैठक स्थगित भएको छ ।

कांग्रेस संसदीय दलले बिहीबार साँझ एक सूचना जारी गर्दै शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको संसदीय दलको बैठक स्थगित भएको जनाएको छ ।

सूचनामा ‘विशेष कारणवश’ बैठक स्थगित गरिएको जनाएको छ । विशेष कारण के भन्नेबारे भने खुलाइएको छैन ।

अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : ३२ बजे

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी