अमेरिकामा कोरोनाको नयाँ रेकर्ड : एकै दिन थपिए ७० हजार संक्रमित « Khabarhub

अमेरिकामा कोरोनाको नयाँ रेकर्ड : एकै दिन थपिए ७० हजार संक्रमित


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित अमेरिका बनेको छ ।

अमेरिकामा दिनप्रतिदिन कोरोना सङ्क्रमणको नयाँ रेकर्ड कायम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ७० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो एकैदिन भेटिएको हालसम्मकै धेरै कोरोना सङ्क्रमितको संख्या हो ।

शनिबार साँझ समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ३२ लाख ९२ हजार ६ सय नाघेको छ ।

यस्तै कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ७१६ पुगेको छ ।

हालसम्म संक्रमितमध्ये १४ लाख ६० हजार बढी निको भएका छन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ०२ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द