गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशमा थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विभिन्न तीन जिल्लाका ८ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदविन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा बागलुङ र तनहुँका २/२ जना र कास्कीका ४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका संक्रमितहरु बागलुङको बागलुङ नगरपालिका–४ की २२ वर्षीय महिला र वडा नम्बर ३ का ३९ वर्षीय पुरुष रहेका छन्।

यस्तै, तनहुँको बन्दीपुर गाउँपालिका–६ का १९ र वडा नम्बर ३ का २९ वर्षीय पुरुष तथा कास्कीको पोखरा महानगरपालिका–५ का ११ वर्षीय पुरुष र ३८ वर्षीया महिला, वडा नम्बर ३० का ३० वर्षीय पुरुष र वडा नम्बर १७ की ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ७ : ०७ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६