डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु « Khabarhub

डोटीमा घर भत्किँदा एकै परिवारका ४ जनाको मृत्यु


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– डोटीमा गएराति घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

केही दिन यता परेको अविरल वर्षासँगै आदर्श गाउँपालिका वडा नं १ बाझककानी खलगडामा गएराति घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

घर भत्किँदा थप पाँच जना घाइते भएका छन् ।

स्थानीय लोगे बिकको घर भत्किँदा उनकी श्रीमती विष्णा विक, १२ वर्षीय छोरा पारस, ८ वर्षीय छोरी श्रृजना र ४ वर्षीय छोरी जेनिसाको मृत्यु भएको हो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : ३० बजे

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको

महेश बस्नेत भक्तपुर–२ बाट चुनाव लड्ने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव महेश बस्नेत भक्तपुर

एमाले अध्यक्ष ओली झापा-५ बाटै चुनाव लड्ने

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो पुरानै

चितवन-३ बाट सोबिता उठ्ने निश्चित, नेकपाकी रेनुसँग प्रतिस्पर्धा हुने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेताहरूको निर्वाचन क्षेत्र टुंग्याउन

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत