आकाश र सृष्टिको ‘मेरी माया’ « Khabarhub

आकाश र सृष्टिको ‘मेरी माया’


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडल तथा कलाकार आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘मेरी माया’ बोलको गीत म्युजिक भिडियोसहित युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

‘जुनी भरीलाई’ एल्बममा समावेश गीतमा इन्द्र लामिछानेको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा नविन ढकालले शब्द सिर्जना गरेका छन् भने मनोज ढकाल र कृष्ण ढकालले संगीत दिएका छन् ।

भिडियो आकाश श्रेष्ठ र सृष्टि श्रेष्ठलाई प्रेमिल जोडीका रुपमा प्रस्तुत गरिएको छ ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने विकास धमालाले सम्पादन गरेका हुुन् । त्यसैगरी भिडियोको छायांकन बुद्ध थापाले गरेका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ११ : ४६ बजे

क्यानडाविरुद्ध नेपाललाई छैठौँ सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

जिबुटीको तटमा डुङ्गा दुर्घटना : १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता

जिबुटी- अफ्रिकी मुलुक जिबुटीको तटमा डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित

शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षाबारे बहस

ललितपुर– शिक्षा विधेयकमा निजी विद्यालयको लगानी सुरक्षा, नीतिगत सहभागिता र

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र