गोंगबु हत्या आरोपी कमला कलाकार रहेको खुलासा « Khabarhub

गोंगबु हत्या आरोपी कमला कलाकार रहेको खुलासा


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गोंगबु हत्याको आरोपी कमला मुडभरी (पौडेल) कलाकार पनि रहेको खुलासा भएको छ ।

नेपाल प्रहरीले आज गोंगबु हत्या आरोपी सार्वजनिक गर्दै उनी कलाकार पनि रहेको खुलासा गरेको हो । उनले केहि चलचित्रमा अभिनय गरेको पाइएको प्रहरीले जनाएको छ ।

राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको विभत्स हत्याकाण्ड आफैले घटाएको प्रारम्भिक बयानका क्रममा बताएकी थिइन ।

कल्पनासँग फेसबुकमार्फत चिनजान गरेका मृतक ८ महिनादेखि होटलमा बस्दै आएका थिए ।

हत्यापछि शव व्यवस्थापन गर्न छोरीको साथ लिएको र हत्यापछि एम्बुलेन्समार्फत चितवन पुगेकी उनलाई पक्राउ गरी प्रहरीले काठमाडौं ल्याएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : ३३ बजे

लगातार ६ खेलसम्म जितविहीन बन्यो म्यानचेस्टर युनाइटेड

काठमाडौँ – म्यानचेस्टर युनाइटेडको जितविहीन यात्राले निरन्तरता पाएको छ। इङ्लिस

आर्सनललाई जिताएका म्याडुएके : बेन्चबाट मैदान छिर्दै बने खेलका नायक

काठमाडौँ – नोनी म्याडुएकेको निर्णायक गोलको मद्दतले इङ्लिस प्रिमियर लिगमा

यो वर्ष नवरात्रको नवौँ दिनमा पनि किन महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने ?

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको नवरात्रमा

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ – काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक २ गते सोमबार सन् २०२६