शवसँगै एक हप्तासम्म सुते पति, अन्तिम संस्कार समेत गर्न दिएनन् « Khabarhub

शवसँगै एक हप्तासम्म सुते पति, अन्तिम संस्कार समेत गर्न दिएनन्


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानिसहरु भन्ने गर्छन् माया संसारमा सबैभन्दा ठूलो चिज हो । मायामा मानिसहरु जे पनि गर्न तयार हुन्छन् । बेलायतका पनि एक दम्पतिको यस्तै घटना छ ।

माया मानिसको भावना मात्र नभएर एउटा दुनियाँ नै हो । जसले माया बुझ्छ उस्ले जिन्दगी र यो दुनियाभन्दा ठूलो अरु केही ठान्दैन । यस्ता मानिसहरुको पनि कमी छैन, जसले मायाको बारेमा केही थाहा नै छैन वा महसुस नै गरेका हुँदैनन् ।

इंग्ल्यान्डमा एक व्यक्तिले पत्नीको निधन पश्चात अन्तिम सस्कार गर्न दिएनन्  । उनले श्रीमतीको शव बेडरुममा राखे । ती व्यक्तिले शव कोठामा मात्र राखेनन् केही दिन त सँगै पनि सुते ।

उनको नाम रसेल डेविसन हो । उनकी पत्नीलाई क्यान्सर भएको थियो । १० वर्षदेखि क्यान्सरसँग जुधिरहेकी वैडीले अन्तत क्यान्सरसँग हारेकी थिइन् ।

रसेलले वेडीको आखिरी इच्छा आफ्नो सपनाको घरमा सास फेर्ने भएको जनाएका छन् । वेडीको निधनपछि रसेलले १ हप्तासम्म शवलाई आफ्नै बेडरुममा राखे । शवसँगै कुरा गर्दै निदाउने गर्थे रसेल ।

रसेलले यो दुनियालाई चुनौति दिन आफूले यस्तो जोखिम उठाएको बताएका छन् । उनले जसलाई हामी धेरै माया गर्छौ, उसको निधन पश्चात हामीले क्रुर व्यवहार गर्न नहुने बताएका थिए । -एजेन्सी

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : १८ बजे

माथिल्लो त्रिशूली-३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर

काठमाडौँ – भोटेकोशी बाढीका कारण क्षतिग्रस्त ६० मेगावाट क्षमताको माथिल्लो

भोटेकोशी बाढी: पाँच हजार ३८४ को उपचार, अझै पाँच हजार ८३ जना सम्पर्कविहीन

काठमाडौँ – भोटेकोशीमा आएको भीषण बाढीका प्रभावितमध्ये हालसम्म ५ हजार

बिपी राजमार्गमा ग्यास बुलेट र ठूला गाडीलाई सुरक्षाकर्मीको निगरानीमा छाडिने

काभ्रे– केही दिनअघिको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान्