कोरोनाभाइरस एन्टीबडी लिएरै जन्मियो बालक « Khabarhub

कोरोनाभाइरस एन्टीबडी लिएरै जन्मियो बालक


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चीनको शेनजेनमा कोरोनाभाइरस एन्टीबडीका साथ बालकको जन्म भएको छ । आमाबाट प्राकृतिक तरिकाले शिशुमा यी एन्टीबडीहरू आएको चिकित्सकहरूको भनाइ छ ।

शेनजेन थर्ड अस्पतालका चिकित्सकले आमा र बच्चामाथि थप अध्ययन गर्ने बताएका छन् ।

गत अप्रिल महिनामा आमामा कोरोना पोजिटिभ देखिएको थियो। तर उनमा कोरोनाको लक्षण देखिएको थिएन । त्यतिखेर उनलाई १० दिनसम्म उपचार गरिएको थियो । बच्चा जन्माएपछि पुनः परीक्षण गर्दा आमा र शिशु दुवै कोरोना नेगेटिभ पाइएको छ ।

महिलाले जेठ १६ गते शिशु जन्माएकी हुन् । उनी शेनजेनबाट हुबेई प्रान्त घुम्न गएको बेला संक्रमित भएकी थिइन् । हुबेईको वुहानबाट नै कोरोना भाइरस फैलिएको थियो।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : ५२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान