नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा सर्‍यो कोरोना « Khabarhub

नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा सर्‍यो कोरोना


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको बागबजारबाट नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाबाट प्रहरीमा कोरोना भाइरस संक्रमण सरेको पुष्टि भएको छ ।

नक्कली प्रेस कार्ड बनाएको आरोपमा पक्राउ परेकाहरुबाट दुई जना प्रहरीमा कोरोना सरेको पुष्टि भएको हो ।

नक्कली प्रेस कार्ड बनाउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत दुई प्रहरीमा पनि संक्रमण पुष्टि भएको हो ।

केहीदिन अघि बागबजारमा नक्कली प्रेस कार्ड बनाउने चार जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १२ : ५३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै