डा.केसी र सरकारबीचको सहमतिसँगै चिकित्सक संघको आन्दोलन फिर्ता « Khabarhub

डा.केसी र सरकारबीचको सहमतिसँगै चिकित्सक संघको आन्दोलन फिर्ता


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल चिकित्सक संघ र आवासीय चिकित्सक संघको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

डा.गोविन्द केसी र सरकारबीच सहमति भएसँगै सबै आन्दोलनका कार्यक्रम फिर्ता गरिएको संघका महासचिव डा.बद्री रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, आवासीय चिकित्सकहरुले पनि आजदेखि गर्ने भनिएका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् ।

नेसनल रेजिडेन्ट डाक्टर्स एशोसियसन, रेजिडेन्ट एशोसियसन अफ न्याम्स र जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले संयुक्त विज्ञप्ति जारी गर्दै सबै कार्यक्रम फिर्ता लिएको जनाएका हुन्।

शनिबार राति सरकारी पक्ष र डा.केसी प्रतिनिधिबीच ८ बुँदे सहमति भएको थियो।

 

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ९ : २५ बजे

एसियाली खेलकुदअघि हुन लागेको भारत र जापानको खेल वर्षाले प्रभावित

टोकियो – एसियाली खेलकुदमा सहभागी हुन जापान पुगेको विश्व विजेता

मिथ्या सूचना नियन्त्रण गर्न समाचार समितिको भूमिका महत्वपूर्ण : महाप्रबन्धक राई

काठमाडौँ– राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक सन्दीप राईले विश्वमा हाल

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको

एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज सदस्यले धारणा राख्ने, समय तीन मिनेट

काठमाडौँ- नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिन

डाटा सेन्टरको समस्या समाधान, शेयर कारोबार सञ्चालन हुने

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा