न्याय सेवाका २९१ अधिकृतको सरुवा (सूचीसहित) « Khabarhub

न्याय सेवाका २९१ अधिकृतको सरुवा (सूचीसहित)


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –न्याय सेवा आयोगले न्याय समूह, सरकारी वकिल र कानुन समूहका अधिकृतहरुको सरुवा गरेको छ।

प्रधानन्यायाधीशको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले २९१ अधिकृतको सरुवाको निर्णय गरेको हो।

सर्वोच्च अदालत र उच्च अदालतका रजिष्ट्रार, सह-रजिष्ट्रार, महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्तालगायतका २९१ जना अधिकृत छन्।

यस्तो छ सरुवाको विवरण

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : १८ बजे

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई