हत्या अभियोमा फरार रहेका सुनार पक्राउ « Khabarhub

हत्या अभियोमा फरार रहेका सुनार पक्राउ


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आठ वर्षअघि काभ्रेमा एक जनाको हत्या गरी फरार भएका आराेपी सुवास सनुारलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले मध्यपुर ठिमी नगरपालिका ९ बाट २२ वर्षीय सुवास सुनारलाई पक्राउ गरेको हो।

आइतबार उनलाई जिल्ला अदालत काभ्रेको आदेश अनुसार कारागार पठाइएको छ।

सुवास २०६९ साल कात्तिक आठ उनले स्थानीय मंगलबहादुर तामाङका १८ वर्षीय छोरा एन्जल तामाङमाथि कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेका थिए।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : १८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।