हत्या अभियोमा फरार रहेका सुनार पक्राउ « Khabarhub

हत्या अभियोमा फरार रहेका सुनार पक्राउ


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आठ वर्षअघि काभ्रेमा एक जनाको हत्या गरी फरार भएका आराेपी सुवास सनुारलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले मध्यपुर ठिमी नगरपालिका ९ बाट २२ वर्षीय सुवास सुनारलाई पक्राउ गरेको हो।

आइतबार उनलाई जिल्ला अदालत काभ्रेको आदेश अनुसार कारागार पठाइएको छ।

सुवास २०६९ साल कात्तिक आठ उनले स्थानीय मंगलबहादुर तामाङका १८ वर्षीय छोरा एन्जल तामाङमाथि कुटपिट तथा छुरा प्रहार गरी हत्या गरेका थिए।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : १८ बजे

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग

राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह

काठमाडौं – राहदानी विभागले राहदानी आवेदन गर्ने सेवाग्राहीको सङ्ख्यामा पुनः

नेपाल भलिबल लिग : अन्नपूर्णको तेस्रो जित

काठमाडाैं – अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ