जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यक बाहेकका सेवा ५ दिन बन्द « Khabarhub

जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यक बाहेकका सेवा ५ दिन बन्द


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- एक कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय दाङमा अत्यावश्यकबाहेकका सेवा ५ दिनका लागि बन्द गरिएको छ ।

अन्यको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हुँदा आइतबारदेखि असोज ३० सम्म कार्यालय बन्द गरिएको प्रशासकीय अधिकृत अमरराज शर्माले बताए ।

शान्ति, सुरक्षा, मुद्दालगायत अत्यावश्यकीय सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएको शर्माले आइतबार सूचनामार्फत जानकारी दिएका छन् ।

यसअघि पनि कर्मचारीलाई कोरोना संक्रमण हुँदा केही समय प्रशासन कार्यालय बन्द गरिएको थियो ।

यस्तो त सूचना

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ५२ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।