केकीको ‘पहिलो माया’ (भिडियो) « Khabarhub

केकीको ‘पहिलो माया’ (भिडियो)


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केकी अधिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पहिलो माया’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा पुनम मोथेको शब्द सिर्जना रहेको छ भने शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ ।

प्रेम कथामा बनेको गीतको म्युजिक भिडियोलाई निकेस खड्काले निर्देशन गरेका हुन् । जहाँ केकी र सुधीरसँगै प्रियना आचार्यले पनि अभिनय गरेकी छिन् ।

यस्तै भिडियोमा बुद्ध थापाको छायांकन तथा विकास धमलाको सम्पादन देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १२ : २८ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २