राष्ट्रिय जनमाेर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि « Khabarhub

राष्ट्रिय जनमाेर्चाका अध्यक्ष केसीलाई कोरोना संक्रमण पुष्टि


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनयता अस्वस्थ रहेका केसीको बुधबार पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको हो ।

राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले केसीको अहिले ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार केसीको अवस्था सामान्य रहेको छ ।

एक महिनादेखि भैरहवामा रहेका केसीमा कोरोना देखिएपछि परीक्षण गराएका थिए । सो क्रममा उनमा कोरोना पुष्टि भएको हो । उनी मंगलवार मात्र काठमाडौं आएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ५ : २३ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता