ललितपुरमा देउसी भैलो खेल्न नपाइने « Khabarhub

ललितपुरमा देउसी भैलो खेल्न नपाइने


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- यसपटकको तिहारमा ललितपुरमा देउसी भैलो खेल्न नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधवार एक सूचना प्रकाशित गरी कोभिड–१९ को जोखिम कायम रहेको भन्दै भीडभाड गर्न र देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बुधवार एक सूचना प्रकाशित गरी देउसी भैलौ खेल्न नपाइने बताएका हुन् ।

यस्तो छ सूचना 

 

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ९ : ०१ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता