टोटेनहम युरोपा लिगको नकआउट चरणमा « Khabarhub

टोटेनहम युरोपा लिगको नकआउट चरणमा


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस क्लब टोटेनहम हस्टपुर युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदानमा भएको बिहीबार राति भएको खेलमा रोयल एन्टवेर्पमाथि २–० को जित निकाल्दै टोटेनहम समूह ‘जे’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

टोटेनहम हस्टपर स्टेडियममा घरेलु टोलीको जितमा कार्लोस भिनिसियस र जियोभानी लो सेल्सोले गोल गरे ।

रोयल एन्टवेर्पले हारे पनि समूह उपविजेताको रुपमा अघि बढ्न सफल भयो । टोटेनहमल १३ तथा एन्वेर्पले १२ अंक जोड्यो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ३५ बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको