मुग्लिन सडक खण्डको खहरे खोलामा ट्रक खस्यो, दुई जना घाइते « Khabarhub

मुग्लिन सडक खण्डको खहरे खोलामा ट्रक खस्यो, दुई जना घाइते


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नारायणगढ –मुग्लिन सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ स्थित खहरे खोलामा ट्रक खस्दा दुई जना घाइते भएका छन् ।

रौतहटबाट इट्टा बोकेर काठमाण्डौ तर्फ आउँदै गरेको प्र.२–०३. ००१ ख ०७०९ नम्बरको ट्रक अनियन्त्रित भइ खहरे पुलबाट गएराति साढे २ बजेतिर खोलामा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

दुर्घटनामा ट्रकका चालक रौतहट चन्द्रनिगाहापुर नगरपालिका- २ का २६ वर्षीय साजन परियार र सहचालक सोही स्थानका २४ वर्षीय सुजन कँडेल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूको भरतपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ९ : २४ बजे

अदालतको आदेशपछि दिपक र सुलभलाई डिल्लीबजार कारागार लगिँदै (तस्बिरहरू)

काठमाडौं – विशेष अदालतले व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई

वैदेशिक रोजगारीमा हुने ठगी रोक्न विभागको सक्रियता : आजमात्रै २९ जाहेरी दर्ता, ९ जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण र श्रमिकका

गाउँपालिकास्तरीय लोकनृत्य प्रतियोगितामा किस्पाङ बहुप्राविधिक शिक्षालय प्रथम

नुवाकोट – नुवाकोटको किस्पाङ गाउँपालिकाको वार्षिक कार्यक्रमअन्र्गत आयोजित लोकनृत्य प्रतियोगितामा

दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं । विशेष अदालतले दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका

पाकिस्तानले ३० इरानी नागरिकको स्वदेश फिर्तीमा सहजीकरण गर्ने

इस्लामाबाद – पाकिस्तानले इरान, संयुक्त राज्य अमेरिका र बेलायतका अधिकारीसँगको