तस्वीरमा हेर्नुहोस प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्मघर « Khabarhub

तस्वीरमा हेर्नुहोस प्रथम सगरमाथा आरोही नेपाली महिला पासाङ ल्हामु शेर्पाको जन्मघर


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुन् ।

उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भयाको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिइन । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भएको थियो ।

यी पहिलो पटक सगरमाथा आरोहण गर्ने महिला पासाङ ल्हामु शेर्पाको आज जन्म जयन्ती । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा उनी सन् १९६१ मा आजकै दिन जन्मिएकी थिइन ।

सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केको उनको यो जन्मघरमा अहिले आफन्त छिरिङ टेन्डी लामाले हेरचार गर्दै आएका छन् ।

राससका लागि विराट अनुपमले खिचेका पासाङ ल्हामुको जम्मथलो हेर्नुहोस्

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १२ : १३ बजे

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज  २७ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई