‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन « Khabarhub

‘कहानी तिम्रो मेरो’ मा केकी र निराजन


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘कहानी तिम्रो मेरो’ निर्माण गरिने भएको छ । यसअघि ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेको टिमले यो फिल्म निर्माण गर्न लागेको हो ।

रोमान्टिक कमेडी कथामा निर्माण गर्न लागिएको यो फिल्ममा केकी अधिकारी र निराजन प्रधानको शीर्ष भूमिका रहनेछ । फिल्ममा अन्य कलाकार को रहने भन्नेबारे भने अझै जानकारी गराइएको छैन ।

अर्को वर्षको दशैं पारेर रिलिज हुने भनिएको यो फिल्मको काम छिट्टै थालिने जनाइएको छ । यही टिमले यसअघि फिल्म ‘बोक्सीको घर’ को समेत निर्माण गर्ने घोषणा गरेको थियो ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  २ : २० बजे

तीन महिनादेखि ‘ट्रायल’ सेवा बन्द हुँदा सेवाग्राही समस्यामा

चितवन– चितवनमा हुँदै आएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षा तथा

भर्‍याङ चढेर कैदी भागेपछि…

गण्डकी– कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कास्की कारागारमा जन्मकैदको सजाय

डडेल्धुरामा किबीखेती विस्तार

डडेल्धुरा– डडेल्धुरामा किबीखेती विस्तार हुँदै गएको छ । जिल्लामा किबीखेती

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका