बलिउड अभिनेत्री कृति सेननलाई पनि लाग्यो कोरोना « Khabarhub

बलिउड अभिनेत्री कृति सेननलाई पनि लाग्यो कोरोना


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री कृति सेननलाई कोरोना संक्रमण पुष्टि भएको छ । कृतिले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् ।

उनले इन्स्टाग्राममार्फत भनेकी छिन्, ‘म तपाईंहरुलाई जानकारी गराउन चाहन्छु कि, मलाई कोरोना संक्रमण भएको छ तर आत्तिनुपर्ने केही छैन, म एकदमै ठीक छु र डाक्टरको सल्लाहमा क्वारेन्टिनमा बसेकी छु ।’

साथै कृतिले कोरोना अझै निको नभएकाले सबैलाई सचेत रहन समेत अनुरोध गरेकी छिन् । उनले आफू छिट्टै निको भएर काममा फर्किने बताएकी छिन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  २ : ५५ बजे

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र

७० लाख घुस प्रकरण : राजश्वका पूर्वमहानिर्देशक अधिकारीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

इरानसँग सम्भावित युद्धविरामका सर्त अझै अपर्याप्त : ट्रम्प

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित

विजयले सुरु गरे ‘जिरो डिग्री’को सुटिङ

काठमाडौं – नायक विजय बराल र नायिका सनिशा भट्टराईले फिल्म

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गाईघाट– बेलका नगरपालिका-२ स्थित बानडाँडामा खेत जोत्न जाँदै गरेको ट्याक्टर