क्रिकेट टोलीका पूर्व कप्तान खड्कालाई कोरोना संक्रमण « Khabarhub

क्रिकेट टोलीका पूर्व कप्तान खड्कालाई कोरोना संक्रमण


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पारसले आफूमा कोरोनाको लक्षण देखिएपछि आज (शुक्रबार) बिहान पीसीआर परीक्षण गराएकोमा रिपोर्ट पोजेटिभ आएको बताएका छन ।

उनले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत् जानकारी गराएका हुन्। कोरोना पुष्टि भएपछि आफू होम आइसोलेसनमै बसेको बताएका छन्।

कोरोना संक्रमण पुष्टिसँगै भोलिदेखि सुरु हुने गौतमबुद्ध कप क्रिकेटमा सहभागी हुन नपाउने भन्दै उनले दुःख व्यक्त गरेका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन्-

Having got mild symptoms,i isolated myself from the team over last two days and as i lost my smell and taste since…

Posted by Paras Khadka on Friday, 11 December 2020

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : ११ बजे

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण