काग्लियारीविरुद्ध इन्टर मिलानको सहज जित « Khabarhub

काग्लियारीविरुद्ध इन्टर मिलानको सहज जित


२७ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा मिलानले काग्लियारीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

मिलानको जितमा राफाइल लीओ र ज्लाटन इब्राहिमोविचले एक एक गोल गरे ।

खेलको ४६ औं मिनेटमा राफाइलले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाए ।

त्यसपछि खेलको ६४ औं मिनेटमा इब्राहिमोविचले गोल गर्दै मिलानलाई २-० को जित दिलाए ।

यसै सिजन क्लब फर्किएका इब्राहिमोविचको यो क्लबका लागि पहिलो गोल हो ।

जितसँगै मिलानले १९ खेलमा २५ अंक जोडेको छ । मिलान लिगको सातौं स्थानमा छ । २९ अंक जोडेको काग्लियारी छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  ८ : २८ बजे

बाग्मती सरकारद्वारा २४ अर्ब ४९ करोड राजस्व संकलन

बाग्मती– बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो

इजरायल-हेज्बोल्लाहबीच दक्षिणी लेबनानमा लडाईँ तीव्र

काठमाडौं- लेबनानको दक्षिणी सीमा क्षेत्रमा हेज्बोल्लाहविरुद्ध लडिरहेको इजरायलले हवाई आक्रमण

आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको

राखेप र एन्फाबीचको विवादले नेपाली फुटबल क्षेत्रमै असर पार्‍यो : अध्यक्ष तुलाधर

काठमाडौं– संकटा फुटबल क्लबले विदेशी खेलाडीहरूको श्रम स्वीकृति सम्बन्धी विषय

ऊर्जा केन्द्रमा आक्रमण भए फारसको खाडीमा धराप थाप्ने इरानको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुजको जलडमरु खुला नगरे इरानका